२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.3K
Shares

काठमाडौं– नेपाली बजारमा मंसिर १४ गते, आइतबार सुनचाँदी मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार तोलाको ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij