२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी  तोलामा ६५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij