काठमाडौं – नेपाल धितोपत्र बोर्डलेभुजुङ हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन अनुमति दिएको छ । यस कम्पनीले कुल चुक्ता पुँनीको २० प्रतिशत आईपीओ जारी गर्न अनुमति पाएको हो ।
हाल कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो ।
आईपीओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij