२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्धारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्धारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

1.4K
Shares

काठमाडाैं – एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लिडरशिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा “एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस” अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij