२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपति पौडेलद्वारा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति पौडेलद्वारा सेना परिचालन गर्न स्वीकृति

1.4K
Shares

काठमाडौं– आगामी २१ फागुनका लागि हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij