२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अबदेखि सानिमा बैंकको इन्टरनेट बैंकिङ नचल्ने

अबदेखि सानिमा बैंकको इन्टरनेट बैंकिङ नचल्ने

1.3K
Shares

 

काठमाडौँ । सानिमा बैंक लिमिटेडले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि सधैका लागि बन्द हुने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार सेवा स्थायी रूपमा बन्द हुने निर्णय गरिएको हो ।

यो निर्णयले ग्राहकमा पर्ने जाने असुविधाका लागि बैंकले क्षमायाचना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij