२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

कठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ। मङ्गलवार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज २० रुपैयाँले वृद्धि भई ३ हजार २ सय २० रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलामा ३२ सय रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij