काठमाडौं– नेपाल धितोपत्र बोर्डले सिटिजन्स क्यापिटल लिमिटेडलाई म्युचुअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी योजना निष्कासनको लागि मंसिर ९ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले अंकित १ अर्ब रुपैयाँबराबरको १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गर्न अनुमति पाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij