२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

1.5K
Shares

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij