२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शान्ता प्लाईवुडले आईपीओ निष्काशन गर्ने

शान्ता प्लाईवुडले आईपीओ निष्काशन गर्ने

1.4K
Shares

काठमाडौं– शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मङ्सिर २८ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुन लागेको हो।

कम्पनीको सभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, सो समबन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समावेश छन् ।

यस कम्पनीको कार्यालय नवलपरासीको रामग्राम नगरपालिका ११ जमुवार्डमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij