२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सालपा विकास बैंकले पायो आईपीओ निष्काशन अनुमति

सालपा विकास बैंकले पायो आईपीओ निष्काशन अनुमति

1.8K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ ।

१७ लाख २३४ हजार ८ सय ८० कित्ता कुल कित्ताम पारभ्भिक सार्वजनिक शेयर निष्काशन गर्न बोर्डले स्वीकृती दिएको हो । बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरले आइपीओ निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij