२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकद्धारा दुई मनि चेञ्जरको लाइसेन्स रद्द

राष्ट्र बैंकद्धारा दुई मनि चेञ्जरको लाइसेन्स रद्द

900
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले दुई मनि चेञ्जरको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले लर्ड बुद्ध मनी एक्सचेन्ज प्रा.लि. र स्तुपा मनि चेञ्जर प्रा.लि.लाई म्याद समाप्त भएपछि पनि नविकरण नगरेको भन्दै लाइसेन्स रद्द गरेको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागद्धारा सूचना जारी गर्दै मनिचेञ्जर कारोवार गर्न इजाजतपत्रप्राप्त गरेका देहाय बमोजिमका मनिचेञ्जरहरुको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij