२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको मुल्य घट्यो

आज सुनचाँदीको मुल्य घट्यो

1.6K
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १०० रुपैयाँमा आइपुगेको छ । हिजो चाँदी तोलामा ३१ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij