काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। आज सोल्टि होटल लिमिटेड र साहस उर्जा लिमिटेडको शेयर मूल्य समायोजना भएको छ ।
साहस उर्जाको २१ प्रतिशत बोनस शेयरको आधारमा शेयर मूल्य समायोजना गरी ५५३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । त्यस्तै, सोल्टि होटलको १५ प्रतिशत बोनस शेयरको आधारमा शेयर मूल्य समायोजन गरी ४७४ रुपैयाा ७८ पैसा कायम गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij