काठमाडौँ –सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाको लागि आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गठन गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गरेको हो ।
बैठकले प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरेको हो। समितिले नेप्सेको वर्तमान संरचनाको अध्ययन गरि पुनर्संरचनाको लागि आवश्यक सुझाव पेश गर्ने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij