२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

1.4K
Shares

काठमाडौं- शेयर बजारमा मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा बन्द भएको हो।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij