२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

1K
Shares

काठमाडौं – नबिल बैंक लिमिटेडले संस्थापक शेयर विक्रिमा राखेको छ । बैंकले आफ्ना ३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का शेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र शेयरधनी जश श्रेष्ठको स्वामित्वमा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
यस शेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै निवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij