काठमाडौँ – नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । दरबारमार्ग स्थित नेपाल ट्रस्टको जग्गा जग्गा थामशेर्कु ट्रेकिङ्गलाई लिजमा दिँदा त्रुटिपूर्ण निर्णय गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि कार्कीलाई आइतबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij