काठमाडौं – नेप्से परिसूचक ५.१५ प्रतिशतले घटेर २५४०.५७ को विन्दुमा झरेको छ। आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ०.७२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij