२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोत्तम सिमेन्टद्वारा लाभांश घोषणा

सर्वोत्तम सिमेन्टद्वारा लाभांश घोषणा

950
Shares

काठमाडौं– सर्वोत्तम सिमेन्ट  लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत १५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९५ करोड रहेको छ।

कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij