२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

895
Shares

काठमाडौं– साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज सुनको मूल्यमा एकैदिन ६ हजार ९०० रुपैयाँको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम गरिएको छ। शुक्रबार सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij