२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

775
Shares

काठमाडौं– मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time Gross Settlement (RTGS) प्रणालीमा आवद्द भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार मल्टीपर्पस फाइनान्स कार्तिक २७ गते बिहीबारदेखि Real Time Gross Settlement (RTGS) प्रणालीमा Direct Participant को रुपमा आबद्ध भएको हो।

आरटीजीएस भनेको ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij