२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

870
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । विहिबार सुनको मुल्य तोलाको २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ३ हजार २८५ रुपैयाँमा आइपुगेको छ । विहिबार चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij