२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रोपावर कम्पनिको हकप्रद शेयर सूचीकृत

नेप्सेमा एक हाइड्रोपावर कम्पनिको हकप्रद शेयर सूचीकृत

1.9K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको १०० प्रतिशतले हुन आउने ५३ लाख ५८ हजार १ सय ५० कित्ता शेयर सूचीकृत भएको हो।

अब यो हकप्रद शेयर आउँदो आइतबारबाट कारोबार गर्न मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij