काठमाडौं– राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएको बायोमेट्रिकबाट पनि मतदाता नामावलीमा सूचीकृत हुने भएको छ । राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएका छन्।
आज बिहीबारबाट निर्वाचन आयोगले राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij