२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1K
Shares

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ ।बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij