काठमाडौं– नेपाली बजारमा आज बिहिबार सुनचाँदीको मुल्य बढेको छ । आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको हो । बुधबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १० रुपैयाँ पुगेको छ ।बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij