२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआरएन इन्फ्रास्ट्रकचरको सीईओमा निरन्जन फूयाल नियुक्त

एनआरएन इन्फ्रास्ट्रकचरको सीईओमा निरन्जन फूयाल नियुक्त

1.1K
Shares

काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरन्जन फूयाललाई नियुक्त गरिएको छ।

कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो। फुँयाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्यरत कामु नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij