२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

880
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij