२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत

700
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स कम्पनीको २ करोड ८ लाख ५६ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो ।

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४२ प्रतिशत हकप्रद बापतको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर आज सूचीकृत भएको छ ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४० प्रतिशत हकप्रद बापतको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर सूचीकृत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij