२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

1.8K
Shares

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शाक्य बैंकको सीईओको रुपमा चार वर्षको लागि नियुक्त गरिएको हो । अहिले नबिल बैंकको सिनियर डिसिओ रहेका शाक्यले यसअघि कामु सीईओको जिम्मेवारी समेत निर्वाह गरी सकेका छन् । उनले ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा उनले करिब ३ दशकको अनुभव संगालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij