२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

770
Shares

काठमाडौं – सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij