२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी १० कम्पनीको उच्च कारोबार

आज यी १० कम्पनीको उच्च कारोबार

935
Shares

काठमाडौं – साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को बिन्दुमा कायम भएको छ ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन वित्त समूह सर्वाधिक ५.१७ प्रतिशतले बढ्दा व्यापार समूह १.१० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij