काठमाडौं नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार सुन तोलामा दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij