काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदी बढेको छ। आज सुनको मुल्य तोलामा २ लाख ३६ हजार ३ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij