काठमाडौं – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ । मन्त्रालको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले जारी गरेको सूचनामा ३१ जना प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij