२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

1.5K
Shares

काठमाडौं–  साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ .४३ अंकले घटेर २,५२८ को विन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको हो ।

आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । आज १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.८२ प्रतिशत, विकास बैंक समूहको १ प्रतिशत, फाइनान्स समूहको १.४० प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij