२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न अब लाइसेन्स अनिवार्य : राष्ट्र बैंक

क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न अब लाइसेन्स अनिवार्य : राष्ट्र बैंक

1.3K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार लाइसेन्स प्राप्त नगरेका संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij