काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरिएको जानकारी गराएको छ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३(४)को व्यवस्थाबमोजिम प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण नगरिएको सूचनामा उल्लेख छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij