काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.५९ अकंले घटेर २५८२.१८ बिन्दुमा कायम भएको छ । आज ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोडको कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । यसदिन व्यापार समूहको शेयर मात्रै १.४८ प्रतिशतले घटेको हो । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शिवमे सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij