२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शेयर कारोबार बन्द

आज शेयर कारोबार बन्द

1.3K
Shares

काठमाडौं- असोज २० गते, सोमबार, शेयर कारोबार बन्द नै रहने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडाैँले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज शेयर कारोबार नखुलाउने भएको हो। अब दोस्रो बजारको कारोबार भोली अर्थात असोज २१ गतेदेखि हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij