काठमाडौं – सरकारले झरी र बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न भनेको हो ।


© 2026 All right reserved to arthanepal.com | Site By : Sobij