२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यूनिलिभर नेपालद्वारा लाभांश घोषणा

यूनिलिभर नेपालद्वारा लाभांश घोषणा

1.2K
Shares

काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १८४२ प्रतिशत नगद लाभांश (कर सहित) दिन निर्णय गरेको हो ।

साथै कम्पनीले लाभांश प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक १० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij