२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

1.3K
Shares

काठमाडौं – यातायात व्यवस्था विभागले आज घटनास्थापनाको दिन (असोज ६ गते)देखि लागू हुने गरी देशैभर रुट परमिट खुला गरेको छ  ।

चाडपर्वको बेलामा यात्रुको चाप धानेर सहज ढंगले सञ्चालन गर्नका लागि देशभरका सार्वजनिक यातायातलाई रुट परमिट खुला गरिएको हो।

रुट परमिट खुलेसँगै सार्वजनिक सवारी साधनले रुट नलिइकनै गन्तव्यस्थलसम्म जान पाउने भएका छन्। रुट परमिट आगामी असोज २२ गतेसम्म कायम रहनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij