काठमाडौं – अन्तरिम सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुखमा रूपमा सरूवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। हाल केसी प्रदेश समन्वय विभागमा कार्यरत छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij