२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ११६ अकंले बढ्यो, ९ अर्ब १७ करोडको कारोबार

नेप्से ११६ अकंले बढ्यो, ९ अर्ब १७ करोडको कारोबार

1.6K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से १११ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको २ करोड ३२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली लागेको छ । बजार निर्जीवन बीमा कम्पनीको शेयरमा भने पहिरो गएको छ । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ८३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij