२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले लिए शपथ

नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले लिए शपथ

995
Shares

काठमाडौं -नेपाल बैंक लिमिटेडको अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष शमाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उनले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष शपथ ग्रहण गरेका हुन् । उनी गत भदौ २० गते बसेको बैंक संचालक समितिको बैठकबाट अध्यष नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij