२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रिलायवल नेपालका संचालक कार्कीको राजिनामा स्वीकृत

रिलायवल नेपालका संचालक कार्कीको राजिनामा स्वीकृत

1.6K
Shares

काठमाडौं – रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक भिष्म कार्कीले राजिनामा दिएका छन् । आफ्नो व्यक्तिगत कारण देखाई उनले पदबाट राजिनामा दिएका हुन् ।

उनको राजिनामा असोज २ गते बसेको संचालक समितिको बैठकबाट स्वीकृत भएको छ । कार्कीले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै संचालकमा नियुक्ति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij