काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मुल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ । आज सुन १ हजार ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदि पनि नयाँ रेकर्डमा पुगेको छ र प्रतितोला २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले बढेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij