२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

भारतबाट बढेर आएपनि नेपालमा बढाइएन पेट्रालियम पदार्थको मूल्य

1.2K
Shares

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । ईण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपालमा पनि मूल्य यथावत राखिएको हो ।

भारतबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल/मट्टितेलमा तीन रुपैयाँ बढेर आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij